नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई पुत्रलाभ

नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई पुत्रलाभ

  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 7.4K
    Shares

नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई पुत्रलाभ

पोखरा, ११ फागुन २०८०/

नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई पुत्रलाभ भएको छ। क्याप्टेन चेम्जोङलाई पुत्रलाभ भएको भन्दै सामाजिक संजालमा एउटा तस्बिर सार्वजनिक भएको छ।

उक्त तस्बीरमा फुटबल टिमका क्याप्टेन किरण चेम्जोङ र उनको धर्मपत्नी कन्चन निरौला चेम्जोङ पुत्ररत्न हेरेर खुशी देखिएको छ।

प्रतिक्रिया