वलात्कार गरेको आरोपमा तनहुँबाट एक युवा पक्राउ

वलात्कार गरेको आरोपमा तनहुँबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ माघ २०८०
  • 9.9K
    Shares

तनहुँ, १४ माघ २०८० /

वलात्कार गरेको आरोपमा तनहुँबाट एक युवा पक्राउ परेका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक वालात्कारको आरोपमा पक्राउ परेका हुन्।

बिकलाई ईलाका प्रहरी कार्यालय भिमाद र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। अभियुक्त बिकबिरुद्ध ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग रहेको प्राप्त जानकारीमा उल्लेख छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया