क्रिकेटर सन्दिप लामिछानेले गढ़िमाईमा पूजा गरे

क्रिकेटर सन्दिप लामिछानेले गढ़िमाईमा पूजा गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० पुष २०८०
  • 6.8K
    Shares

पोखरा, १० पुष २०८०/

आफूमाथि वलात्कारको आरोप लागे पछि केही समय यता तनाबमा रहेका क्रिकेटर सन्दिप लामिछानेले सोमबार बाराको सुप्रसिद्ध गढ़िमाईको दर्शन गरेर पुजा गरेका छन्।  आफ्ना केही साथीका साथ गढ़िमाई पुगेका लामिछानेले गढ़िमाईको दर्शन गरेर पुजा गरेका हुन्।

उनले आफुले गढ़िमाईको दर्शन गरेर पुजा गरेका तस्बीरहरु आफ्नो सामाजिक संजालमा सार्वजनिक पनि गरेका छन्।

 

प्रतिक्रिया