नेकपा (एमाले) वडा कमिटी पोखरा ५ का कमिटी सदस्य रघुनाथ भट्टराईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । भट्टराईको पोखराको मेट्रोसिटी हस्पिटलमा उपचारको क्रममा गएको कार्तिक २८ गते बेलुकी ७:३० बजे मृत्यु भएको हो।
कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ घर भई हाल पोखरा ५ धारापानी बसोबास गदै आएका भट्टराईलाई पोखरा ५ मा कात्तिक २४ गते पोखरा ५ मालेपाटनस्थित गणतन्त्र चोकमा मोटरसाइकलले ठक्कर दिएको थियो ।
उनको बिहीबार अन्त्येष्टि गरिएको नेकपा एमालेले जानकारी दिएको छ।