मोटरसाइकल रुखमा ठोक्किंदा धनगढीमा एक युवाको मृत्यु

मोटरसाइकल रुखमा ठोक्किंदा धनगढीमा एक युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ असोज २०८०
  • 3.2K
    Shares

मोटरसाइकल रुखमा ठोक्कियो

मोटरसाइकल रुखमा ठोक्किंदा धनगढीमा एक युवाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित एक रुखमा मोटरसाइकल ठोक्किंदा युवाको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल रुखमा ठोक्किंदा धनगढी –५ तारानगरका श्याम बिनाडीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बिनाडी उक्त मोटरसाइकलमा सवार रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार