अलपत्र नेपाली उद्धार गर्न नेपाल बायु सेवा निगमको जहाज तेल अबिब अन्तरराष्ट्रिय विमानस्थलमा : दुईसय ६३ जना नेपाली आज नेपाल आइपुग्ने

अलपत्र नेपाली उद्धार गर्न नेपाल बायु सेवा निगमको जहाज तेल अबिब अन्तरराष्ट्रिय विमानस्थलमा : दुईसय ६३ जना नेपाली आज नेपाल आइपुग्ने

  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ असोज २०८०
  • 3.3K
    Shares

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्दार गर्न गएको नेपाल बायु सेवा निगमको जहाज तेलअबिब अन्तरराष्ट्रिय बिमानस्थलमा अवतरण गरेको छ ।

इजरायलबाट दुईसय ६३ नेपाली लिएर वाइडबडी ३३० विमान आज राति १ः३० बजे त्रिभुवन विमानस्थलमा अबतरण गर्नेछ।

इजरायल सरकारले हस्तान्तरण नगरेका कारण त्यहाँ मारिएका विद्यार्थीको शब भने ल्याइने छैन।

प्रतिक्रिया