घुस बापतको रकम बाँडफाँड नगरिएको भन्दै बैतडीमा जनप्रतिनिधि र र स्थानिय बासिन्दाबीच कुटाकुट भएको छ। घुस बापतको रकम बाँडफाँड नगरिएको भन्दै बैतडीको सुर्नाया ५ का जनप्रतिनिधि र र स्थानिय बासिन्दाबीच कुटाकुट भएको हो।
जनप्रतिनिधिबीच भएको कुटाकुट भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ। उक्त भिडियो laxmi kuwar नामक facebook बाट पोस्ट गरिएको छ। उक्त भिडियोमा निर्बाचित जनप्रतिनिधि र स्थानीयहरुबिच करीब पांच मिनेट झगडा भएको र घुस रकम बारे छलफल भएको देखिएको छ। हेर्नुहोस पुरा भिडियो ।