यसपालीको नवौं बिवाह वर्षगाँठ यसरी मनाए अभिनेता राजेश हमालले

यसपालीको नवौं बिवाह वर्षगाँठ यसरी मनाए अभिनेता राजेश हमालले


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 2.3K
    Shares

अभिनेता राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई

अभिनेता राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई एनिभर्सरी मनाउन बुढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा पुगेका छन् ।

अघिल्ला एनिभर्सरी मनाउन हमाल मधुलाई लिएर पोखरा जाने गर्थे । विवाहको नवौं वर्षगाँठ आफ्नै शैलीमा सेलिब्रेसन गर्दैछन् ।

हमाल दम्पती एनिभर्सरी सेलिब्रेसनका लागि केही सहयोगीसहित बुधबार बेलुकादेखि नै त्यहाँ रहेको निकट स्रोतले जानकारी दियो ।

प्रतिक्रिया