पोखराको रामघाटमा नगर प्रहरीको लुट : बिल नकाटी लाखौँ खल्तीमा झ्वाम

पोखराको रामघाटमा नगर प्रहरीको लुट : बिल नकाटी लाखौँ खल्तीमा झ्वाम


  • जन संचार
  • शनिबार, २५ चैत्र २०७९
  • 3.2K
    Shares

पोखराको रामघाटबाट ढुंगा बालुवा गिट्टीको राजस्व उठाउन खटिएका पोखरा महानगर अन्तरगतका नगर प्रहरीले दैनिक लाखौँ रुपियाँ बराबरको राजस्व कुम्ल्याउने गरेको रहस्य खुलेको छ। गण्डकी छाद्केका लागि पत्रकार अपिल त्रिपाठीले गरेको एक बिस्तृत अध्ययनमा त्यस्तो तथ्य उजागर भएको छ।

प्रतिक्रिया