यसपालीको लोकदोहोरीको महाधिवेशनमा अध्यक्षको एक बलियो आकांक्षी पशुपति

यसपालीको लोकदोहोरीको महाधिवेशनमा अध्यक्षको एक बलियो आकांक्षी पशुपति


  • जन संचार
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 15.6K
    Shares

लोक दोहोरीको अध्यक्षको आकान्क्षि पशुपति

फागुन १२ देखि १४ गतेसम्म धादिङमा हुन लागेको राष्ट्रिय लोक तथा दोहोरी गीत महाधिवेशनले कला क्षेत्रको माहोल गर्माएको छ ।

वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत रहेकी रीता थापा मगर र प्रथम उपाध्यक्ष पशुपति शर्मा अध्यक्षका आकांक्षी हुन् ।

द्दितीय उपाध्यक्ष रामजी खाँण प्रथम उपाध्यक्षका लागि आकांक्षी हुन् । महिला उपाध्यक्षमा राधिका हमालले कार्यकाल दोहोर्‍याउने मनस्थिति बनाएकी छिन् ।

 

प्रतिक्रिया