पोखरा उपत्यका नगर बिकास समितिका पूर्व अध्यक्ष बिष्णु बास्तोलाको निधन

पोखरा उपत्यका नगर बिकास समितिका पूर्व अध्यक्ष बिष्णु बास्तोलाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७९
  • 13.9K
    Shares

पोखरा उपत्याका नगर बिकास समितिका पूर्व अध्यक्ष बिष्णु बास्तोलाको निधन

पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाको निधन भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ निवासी पूर्व अध्यक्ष बास्तोलाको बुधबार विहान ४ बजे निधन भएको परिवारले जनाएका छन् ।

बुधबार १० बजे नयाँबजार निवासबाट सवयात्रा सहित रामघाटमा अन्त्यस्टि गर्ने परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार