“आफ़्नो खुसीको साँचो अरुको खल्तीमा नछोड” भन्दै रियाशाको समुद्री तटमा मस्ती

“आफ़्नो खुसीको साँचो अरुको खल्तीमा नछोड” भन्दै रियाशाको समुद्री तटमा मस्ती


  • जन संचार
  • सोमबार, ६ भाद्र २०७९
  • 7.6K
    Shares

नेपाली टेलीसिरियल जगतकी चर्चित अभिनेत्री रियासा दाहाल ‘पुतली’ यति बेला अमेरिका यात्रामा छिन। यसपालिको तीज उनले अमेरिकामै मनाउने भएकी छिन

अमेरिका भ्रमणमा रहेकी रियाशाले आज एकाबिहानै Robert Moses Beach मा मोज गर्दै गरेको आफ्ना फोटोहरु सार्वजनिक गरेकी छिन। आफ्नो फेसबुकमा “आफ़्नो खुसीको साँचो अरुको खल्तीमा नछोड।” भदै उनले आफ्ना hot photo हरु सार्वजनिक गरेकी छिन।

प्रतिक्रिया