“एमसिसिको मतियार” भन्दै प्रधानमन्त्री देउवाकै अगाडी नाराबाजी

“एमसिसिको मतियार” भन्दै प्रधानमन्त्री देउवाकै अगाडी नाराबाजी


  • जन संचार
  • सोमबार, ९ साउन २०७९
  • 4.7K
    Shares

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै एक युवाले नाराबाजी गरेका छन् ।

भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा एक युवा प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएर विरोधमा उत्रिएका हुन् । नारा लगाउन थालेपछि ती युवालाई सुरक्षाकर्मीले बाहिर निकालेका छन् ।

प्रतिक्रिया