यति बेला सामाजिक संजालमा नेकपा एमालेका नेता योगेश भट्टराइले रोपाइँका लागि हलीको काम गरिरहेको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ।
नेता भट्टराइ हातमा लट्ठी लिएर दादे चलाउदै गरेको देखिन्छन। तर गोरु अर्केले फर्काईदिएको देखिन्छ भने दादे अर्केले सारिदिएका छन्।