सामाजिक सन्जालमार्फत कसलाई “हरेस नखा” भनिन् गायिका समीक्षा अधिकारीले ?

सामाजिक सन्जालमार्फत कसलाई “हरेस नखा” भनिन् गायिका समीक्षा अधिकारीले ?


  • जन संचार
  • शनिबार, २१ जेष्ठ २०७९
  • 9.3K
    Shares

समिक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै भएको बताएकी छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालबाट उनले चोट नखाएको जिन्दगी आफैँमा अधुरो रहने बताएकी छन् ।

“युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ताउस्तै हुन्, जो आफैँमा अधुरो रहन्छन् । हरेस् नखा जिन्दगी,” उनले भनेकी छन् ।

उनको नाम एकजना अभिनेतासँग जोडेर चर्चा हुने गरेको छ ।

प्रतिक्रिया