बिना भरपाइका अबैध मोबाइल तथा त्यससंग सम्बन्धित विद्युतीय सामग्रीसहित बिहिबार बागलुङबाट दुइ जना पक्राउ परेका छन्।
स्याङजाको वालिङ नगरपालिका वडा नं. १३ बस्ने बर्ष ३८ का जिवलाल गैह्रे र सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ४२ का चुनचुन मिश्र बिना भरपाइका अबैध मोबाइल तथा त्यससंग सम्बन्धित विद्युतीय सामग्रीसहित बिहिबार पक्राउ परेका हुन्। उनीहरुलाई बिहिबार बिहान ८ बजे बाग्लुङको हल्लनचोकबाट प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले बिल भरपाई नभएका मोबाईल, चार्जर लगायतका विभिन्न विद्युतीय सामाग्रीहरू गैरकानूनी रूपमा विक्रीवितरण गरेको आरोप लगाइएको छ। प्रहरीले उनीहरुलाई बरामद बरामद भएका सामान सहित आबश्यक कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवलमा पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बरामद सामाग्रीहरू :-
१) Earphone B.k.546- 2 pics
२) Realme s-20 earphone 1 pics
३) Remi music earphone 12 pics
४) BK star wireless sport earphone 2 pics
५) Sikenal lydys earphone 3 pics
६) Stereo t-40 earphone 48 pics
७) Realme buds 2 mall earphone 27 pics
८) Nokia G10 samrtphone 5 pics
९) Sunstar mobile phone charger 10 pice को ९ प्याकेट
१०) Datacable 75 pics+focusexplusive 1 pics
११) 1PROF101 (small size bottom) mobile 15 pics
१२) Oppo A16k smartphone 1 pics
-।। पाना – २।।-
१३) POCO F3 1pics
१४) Xiaomi 11 lite 5G smartphone 1 pics
१५) Symphone ATOmII 1 pics
१६) Colors C11 botton phone 29 pics
१७) Moon travel adaptor 3A 1 pics
१८) Moon fast charging usb data cable 25 pics
१९) Mx data cable 3.1A ouptput 17 pics
२०) Mi usb cable 120 cm 10 pics को १ प्याकेट
२१) AVM plus 3.5A usb datacable 4 pice
२२) Oppo usb cable 120 cm 6 packets
२३) Moon model Q3103 powerbank 1 pics
२४) 3A power Quick charger 3.0 1 pics
२५) Mobile back Cover 3 pics