नक्कली पास बनाएर मतगणना स्थलमा प्रवेश गर्न खोज्ने एक जना पोखराबाट पक्राउ

नक्कली पास बनाएर मतगणना स्थलमा प्रवेश गर्न खोज्ने एक जना पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 7.4K
    Shares

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिका

नक्कली पास बनाएर मतगणना स्थलमा प्रवेश गर्न खोज्ने एक जना पोखराबाट पक्राउ परेका छन्।

कास्कीको रुपा गाउपालिका वडा नम्बर ५ निवासी डिल्लीराम तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले जनमत पार्टीको नाममा पास बनाएर मतगनानास्थलमा प्रवेश गर्न खोजेको आरोप लगाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार