स्याङ्गजाको भिरकोट नगरपालिकामा नेकपा एमालेका उमेद्वारहरु पैसा बाड्दै गर्दा रंगेहात समातिएकाछन् ।
उपमेयरकी उम्मेदवार सरस्वती अधिकारी, ४ नम्बर वडाका अध्यक्षका उम्मेदवार मेघनारायण ढुंगाना तथा बहालावाला वडा अध्यक्ष चन्द्रबहादुर बस्नेतलाई प्रहरीले पैसासँगै समातेको हो ।
भीरकोट ४ का काँग्रेस कार्यकर्ताहरुले आफूलाई एमालेले पैसामा खरिद गर्न खोजेको भन्दै प्रहरीमा खवर गरेपछि गएको प्रहरी टोलीले उनीहरुलाई बैसा बाड्दै गरेको अवस्थामा पक्राउ गरेको को बताइएको छ ।
उनीहरुको साथबाट ७३ हजार र बिभिन्न बैंकका सात वटा चेक बुक बरामद गरिएको छ । स्था