मोटरसाइकलको स्वरुप परिबर्तन तथा प्रेसर हर्न जडान गर्ने सवारी साधनमाथि पोखरामा कारबाही

मोटरसाइकलको स्वरुप परिबर्तन तथा प्रेसर हर्न जडान गर्ने सवारी साधनमाथि पोखरामा कारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० बैशाख २०७९
  • 14.1K
    Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिबर्तन गर्ने तथा प्रेसर हर्न जडान गर्ने सवारी साधनमाथि कारबाही गर्न शुरु गरेको छ।

बिशेष गरी दुई पाङग्रे सवारी साधन कम्पनीबाट निर्माण भई आएका बिभिन्न कम्पनीका सवारी साधनहरु बिक्रि बितरण भई सके पश्चात सवारी धनि एवं चालकले आफुखुसी बिभिन्न सामाग्रीहरु झिकी वा परिबर्तन गरी ठुलो आवाज निकाल्ने, हेण्डिलहरु परिबर्तन गर्ने, साईलेन्सर पाईपहरु परिबर्तन गर्ने, पड्कने जस्ता बनाई समाजमा शान्ति सुरक्षामा खलबल एवं प्रतिकुल असर लगायत सवारी दुर्घटनाको जोखिम समेत बढ्ने भएको हुँदा स्विकृत बिना आफुखुसी सवारी साधनको स्वरुप परिबर्तन (मोडिफाई) गर्ने , अनाबश्यक लाईट एवं प्रेसर हर्न जोड्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिई पहिलाको स्वरुपमा ल्याउन लगाई कानुनी कारबाही पश्चात सम्झाई बुझाई गरि छाडिएको…………..

प्रतिक्रिया
सम्बन्धित समाचार