बागलुङबाट अटोमेटिक पेस्तोलसहित एक जना युवा पक्राउ

बागलुङबाट अटोमेटिक पेस्तोलसहित एक जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ चैत्र २०७८
  • 5.8K
    Shares

बागलुङबाट एउटा अटोमेटिक पेस्तोलसहित एक जना युवा पक्राउ परेका छन्।

बागलुङ बडिगाड गाउँपालिका-५ ग्वालिचौर बस्ने वर्ष ४० को श्याम बहादुर रेश्मी अटोमेटिक पेस्तोलसहित पक्राउ परेका हुन्। अभियुक्त रेग्मीको साथबाट made in japan लेखेको एउटा अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने एउटा म्यागाजिन र चार थान गोली समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

यस सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार