२.४१ जिपिए ल्याउँदै करिश्मा मानन्धरले पास गरिन् प्लस टु

२.४१ जिपिए ल्याउँदै करिश्मा मानन्धरले पास गरिन् प्लस टु


  • जन संचार
  • शुक्रबार, १७ मंसिर २०७८
  • 5.2K
    Shares

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण गरेकी छिन् । अभिनेत्री मानन्धर २.४१ जिपिए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् ।

गएको भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो । उनले अब स्नातक पढ्ने योजना रहेको जानकारी बताइन ।

प्रतिक्रिया