सौतेनी छोराको हत्या गरेर भागेकी एक महिला भारतको हरियाणाबाट पक्राउ

सौतेनी छोराको हत्या गरेर भागेकी एक महिला भारतको हरियाणाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ मंसिर २०७८
  • 3.1K
    Shares

सौतेनी छोराको हत्या गरेर भागेकी एक महिलालाई प्रहरीले भारतको हरियाणाबाट पक्राउ गरेर नेपाल ल्याएको छ।

धनगढी पमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएकी माघी रोकायालाई हरीले भारतको हरियाणाबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।
अभियुक्त माघी रोकायाले मंसीर २ गते १० वर्षीय सौतेनी छोरा निशान थापामगरको हत्या गरेर भारततिर भागेको प्रहरीले जानकारी दिएको छ।

निशान सौतेनी आमा रोकायासंगै शिखर टोलमा रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। उनी मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया सोही दिनदेखि फरार थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार