झापामा मोटरसाइकल दुर्घ’टना, युवकको मृ’त्यु

झापामा मोटरसाइकल दुर्घ’टना, युवकको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 3K
    Shares

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् ।

बिहीबार अपराह्न भएको दुर्घ’टनाका घाइ’ते मोटरसाइकल चालक शाहीको उप’चारका क्रममा आज बिहान मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय दमकले जनाएको छ । प्र’हरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घ’टना हुँदा शाहीको टाउकामा चो’ट लागेको र उपचारका क्रममा मृ’त्यु भएको हो ।

सो दुर्घ’टनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उप’चार भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार