आफ्नै श्री’मती ३५ वर्षीया चिन्का लोनियाको ह’त्या गरी ज’ङ्गलमा फा’लेर भा’गेका अ’भियु’क्त महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षी’य राम केवल लोनियालाई शुक्रबार बिहान प्र’हरीले प’क्राउ गरेको छ । श्री’मती चिन्काको ह’त्या गरी भा’गेका लो’नियालाई प्र’हरीले बुद्धभूमि नगरपालिका-९ डुमराबाट प’क्राउ गरेको हो।
प्र’हरीका अनुसार, राम केवल लोनियाले श्री’मती चिन्कालाई मा’र्ने यो’जना बनाई भदौ १५ गते जं’गलमा बा’ती का’ट्ने काठ लिन जाने ब’हानामा जं’गलमा लगी ह’सियाँले ह’त्या गरी भारततर्फ भा’गेका थिए। प’रपु’रुषसँग अ’वैध स’म्बन्ध रा’ख्ने गरेको शं’काको वि’षयलाई लिएर श्री’मती चिन्कासंग आ’पसी झ’गडा भएपछि श्री’मतीलाई जं’गलमा लगेर ह’त्या गरेको प्र’हरीको दा’बी छ।
गत असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित कपिलबस्तु साझे’दारी सामु’दा’यिक जं’गलमा मा’नव कंका’ल फे’ला परेको खबर प्राप्त हुनासाथ ई’लाका प्र’हरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्र’हरीले घ’टनास्थलमा गई आव’श्यक अनु’सन्धान गरेपनि त’त्काल पहि’चान खुलेको थिएन ।
गत असोज २६ गते ई’लाका प्र’हरी कार्यालय गोरुसिङेमा क’र्तव्य ज्या’न मु’द्दा शि’र्षकमा मु’द्दा द’र्ता भई अनु’सन्धान भइरहेकोमा कात्तिक ७ गते घ’टनास्थ’लमा फे’ला परेका चप्पल, कपडाहरुबाट उनको सना’खत भएको थियो । यस सम्बन्धमा थप अनु’सन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय कपिलवस्तुले जनाएको छ ।