ब’लिउड अ’भिनेत्री इशा गुप्ताको गु’नासो,”नि’र्मातासँग सु’त्न अ’स्वीकार गर्दा फिल्मबाट निकाले”

ब’लिउड अ’भिनेत्री इशा गुप्ताको गु’नासो,”नि’र्मातासँग सु’त्न अ’स्वीकार गर्दा फिल्मबाट निकाले”


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ कार्तिक २०७८
  • 3.2K
    Shares

सि’ने क्षे’त्रमा बे’ला बे’लामा से’क्स स्क्या’न्डलहरु आइरहन्छन।  त्यही स्क्या’न्डलले सि’ने क्षे’त्र ता’तेको हुन्छ।  त्यस्तै गरेर यस पटक ब’लिउड सि’ने क्षे’त्र पनि अर्को एक से’क्स स्क्या’न्डलले ता’तेको छ।  त्यस से’क्स स्क्या’न्डलको प्र’मुख पात्र हुन् , ब’लिउड अ’भि’नेत्री ईशा गुप्ता।

अ’भि’नेत्री गुप्ताले आफुले फि’ल्म नि’र्मातासँग सु’त्न नमा’न्दा फि’ल्मबाट नि’कालिएको सार्व’जनिक अ’भि’व्य’क्ति दिएकी छिन।  लामो समयदेखि फि’ल्म क्षे’त्रमा स’क्रिय अ’भि’नेत्री ईशा गुप्ताले ब’लिउड बबलसँग कु’राका’नी गर्दै आफुले फि’ल्म नि’र्मातासँग सु’त्न नमा’न्दा फि’ल्मबाट नि’कालिएको बताएकी छिन।  उनले यसलाई सि’ने क्षे’त्रको ‘डा’र्क सि’क्रेट” उल्लेख गरेकी छिन। अ’न्तर्वार्तामा अ’भि’नेत्री ईशाले भनेकी छन्, ‘एक नि’र्माताले मलाई फि’ल्मबाट निकाल्न चा’हन्थे, किनभने मैले नि’र्मातासँग सु’त्न इ’न्कार (अ’स्वीकार) गरेकी थिए ।

अ’भि’नेत्री ईशाले भनेकी छन्, ‘सो समयमा मैले मेकअप आर्टि’स्टसँग रुम से’यर गरेर सु’त्ने गर्थेँ । मलाई ड’र लागिरहेको छ, यहाँ म एक्लै सु’त्न सक्दिन, भनेर मैले ब’हाना बनाएँ ।’

उनले थप भनिन, ‘त्यहाँ भू’त नभई एक ब्य’क्ति (नि’र्माता) थिए, जसले ड’राउने काम गर्ने ग’र्थे । कतिखेर कामबाट निका’लिदिन्छन् कसैलाई थाहा थिएन । उनलाई ला’ग्थ्यो कि मलाई काम गर्नु आव’श्यक थियो ।’

‘मैले य’स्तो एक ब्य’क्तिको फो’हो’री रु”प पनि देखेकी थिएँ । फि’ल्मको सु’टिङ च’लि’रहेकै समयमा नि’र्माता आएर मसँग काम नगर्ने बताए । मैले चार/पाँच दिन फि’ल्मको सु’टिङसमेत गरिसकेकी थिएँ । नि’र्माताले यसो भन्नुको प’छाडि मैले उनीसँग सु’त्नका लागि अ’स्वी’कार गरेकी थिएँ’, उनले भनिन् । तर, फि’ल्मका नि’र्देशक भने अ’भि’नेत्री ईशाको प’क्षमा उभिएर साथ दिएका थिए । उनले भनिन्, ‘यस क्र’ममा नि’र्देशक मेरो स’पोर्टमा उभिए, र नि’र्मातालाई इ’न्कार गरिदिए ।’

आफ्नो ए’क्टिङ डे’ब्यू इमरान हा’शमीसँग फि’ल्म ‘जन्नत–२’मार्फत् गरेकी थिइन् । त्यसपछि अभि’नेत्री ईशाले ‘राज ३डी’, ‘हमशक्ल’, ‘रुस्तम’, ‘पलटन’, ‘बा’दशाहों’लगायतका फि’ल्ममा काम गरेकी थिइन् ।

प्रतिक्रिया