बझाङ पहिरो : बेप’त्ता १९ जना अझै भेटिएनन् ,प्र’हरी टोली फिर्ता

बझाङ पहिरो : बेप’त्ता १९ जना अझै भेटिएनन् ,प्र’हरी टोली फिर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ कार्तिक २०७८
  • 5.4K
    Shares

बझाङको थलारा गाउँपालिकामा पहि’रोमा परि बेप’त्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेप’त्ताको खोजी गर्न गएको प्र’हरी टोली फिर्ता भएको छ ।

यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा प’हिरोमा परि दुई परिवारका २३ जना बेप’त्ता भएका थिए । बेप’त्तामध्ये चार जनाको मात्र श’व फेला परेको छ । दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो । आठ दिनसम्म लगातार खोजी गरे पनि श’व नभेटिएपछि प्र’हरीले खोजी कार्य ब’न्द गरेको छ ।

घ’टना लगत्तै प्र’हरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो । प्र’हरी नायव उपरी’क्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्र’हरी र नेपाल प्र’हरीको संयुक्त टोलीले प्रयास गरेपनि बेप’त्ता व्यक्ति भेटाउन नसकेको बताए ।

“जिउँदै होलान भन्ने आशा छैन । अब भेटिने सम्भावना नदेखेर प्र’हरी टोली फर्केको छ”, उनले भने । आवश्यक प्रक्रिया पुर्याएर बेप’त्ता सबैलाई मृ’त घोष’णा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। रासस

प्रतिक्रिया
सम्बन्धित समाचार