मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ कार्तिक २०७८
  • 3K
    Shares

सहरी विकास मन्त्री रामकुमारी झाँक्री ज्वरोका कारण अस्वस्थ भई अस्पताल भर्ना भएकी छन् । उनको निजी सचिवालयका अनुसार मौसमी ज्वरोका कारण अस्वस्थ भएका कारण अस्पताल भर्ना भएकी हुन्।

बुधबार राती झाँक्री अस्पताल भर्ना भएको बताइएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन्।

बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार