बला’त्कार गरेको आरो’पमा बागलुङको बैंकमा कार्यरत एक युवा प’क्राउ

बला’त्कार गरेको आरो’पमा बागलुङको बैंकमा कार्यरत एक युवा प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ कार्तिक २०७८
  • 9K
    Shares

जिल्ला प्रहरी कार्यालय बागलुङले ३० वर्षीया महिलालाई बला’त्कार गरेको आरो’पमा बागलुङको बैंकमा कार्यरत एक युवालाई प’क्राउ गरेको छ । कैलालीको जोसिपुर गाउँपालिका–१ का २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार प’क्राउ गरेको हो ।

केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते बला’त्कार गरेको आ’रोप छ ।

पी’डित महिलाले कात्तिक १० गते प्र’हरीमा उजु’री दिएपछि आरो’पितलाई प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय बागलुङका प्र’हरी निरीक्षक विजय भण्डारीले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार