माल्दिभ्सको राजधानी मालेमा स’म्पन्न भएको साफ च्या’म्पियनशिपका क्रममै प’दबाट राजि’नामा दिएर नेपाल क’हिल्यै नफ’र्किने क’सम खाएका नेपाली फुटबल टिमका मु’ख्य प्रशि’क्षक अब्दुल्लाह अल्मुताइरी अ’झै तीन नेपालमै बि’ताउने भएका छन्। नेपाली फुटबल टि’मको मु’ख्य प्रशि’क्षककै रुपमा अल्मुताइरी अझै तीन नेपालमै बि’ताउने भएका हुन्।
अखि’ल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफए पदा’धिकारीहरुसँगको छलफलपछि उनले थप तीन वर्ष नेपाली फुटबल टिमको मु’ख्य प्रशि’क्षक्को रुपमा काम गर्न सह’मत भएको बताइएको छ। उनी थप तीन वर्ष नेपालमा सह’मत भएपछी अखिल नेपाल फुटबल संघ(एन्फा) र उनीबीच प्र’मुख प्रशि’क्षकको रुपमा तीन वर्षका लागि सम्झौ’ता भएको छ।
अल्मुताइरीले सामा’जिक स’ञ्जालमा यसबारे जानकारी दिँदै नेपालमा जागि’रलाई निर’न्तरता दिने नि’र्णयमा पुगेकाे बताएका हुन् । उनले सा’माजिक स’ञ्जालमा लेखेका छन्,’कर्माछिरिङ शेर्पा र क्युएफए पदा’धिकारीहरुसँगको भे’टपछि मैले नेपालमा मेरो जा’गिरलाई निर’न्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ स’म्झौता गर्ने नि’र्णय गरेको छु । यसमा सह’योग गरेकोमा कतार फुटबल सं’घलाई धन्यवाद ।’
नयाँ चु’नौतीको लागि त’यार रहेकाे जनाउँदै अब्दुल्लाहले भनेका छन्, ‘हामी दुई वर्षको ल’क्ष्य र यो’जना सार्व’जनिक गर्नेछौं । त’पाईहरुलाई म वा’चा गर्छु कि नेपाली फुटबलको भवि’ष्य राम्रो हुनेछ । हामीलाई केही स’मय दिनुहोस् ।’
उनले आफूलाई देखाएको माया र सम’र्थन एकदमै मह’त्त्वपू’र्ण रहेको बताउँदै नेपाली सम’र्थकको मु’टुमा आफूलाई ब’स्न दिन भनेका छन् ।
‘मलाई मात्रै नेपाली द’र्शकको सम’र्थन र माया चाहिने होइन,’ अब्दुल्लाहले भनेका छन्, ‘नेपाली खे’लाडीलाई पनि सम’र्थन चाहिएको छ । सम’र्थन गर्नुहोस्। हामीमा वि’श्वास गर्नुहोस्। मा’या गर्नुहोस्। ’
स्मर’ण रहोस, उनकै प्रशि’क्षणमा रहेको नेपाली फुटबल टि’मले हालै स’म्पन्न साफको फाइ’नलमा उ’पविजे’ता बनेको थियो। २८ वर्षको सा’फको इति’हासमा प’हिलो पटक फा’इनल खेले’को नेपाल उ’पवि’जेतामै सी’मित बनेको थियो। फाइ’नलमा नेपाललाई भारतले ३-० ले परा’जित गरेको थियो।
फाइ’नलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्र’स्थान गरेका थिए। य’द्यपी उनी अहिले कतारमै रहेको एन्फा अध्यक्ष शेर्पाले बताए। फाइ’नलपछि उनले दिएको अन्त’र्वार्तामा दुई साता आ’राम गर्ने र एन्फाले चाहेमा नेपाल फ’र्कने प्र’ति’क्रिया दिएका थिए।
अलमुताइरी गत चैतमा नेपाली रा’ष्ट्रिय फुटबल टि’मको प्र’मुख प्रशि’क्षक नियु’क्त भएका थिए। त्यहिबेला एन्फाले उनीसँग एक वर्षको सम्झौ’ता भएको बताएको थियो।तर अलुमाइरीले नेपालसँगको स’म्झौता यहिँ महिना सकिने भन्दै सार्व’जनिक अभि’व्यक्त दिएका थिए।अलमुताइरीलाई कतार फुटबल एसो’सिएसनले नेपालमा प्रशि’क्षण गर्न गत व’र्ष पठाएको थियो।
नेपाललाई सह’योगस्व’रूप प्रशि’क्षक उप’लब्ध गराएको कतारले नै अलमुताइरीलाई त’लब र सुवि’धा दिने एन्फाको भनाइ छ। ए’न्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यव’स्था मिलाउँदै आएको छ।