वर्षाले धानबाली सो’त्तर : किसान चि’न्तित

वर्षाले धानबाली सो’त्तर : किसान चि’न्तित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ कार्तिक २०७८
  • 3.9K
    Shares

पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि म्याग्दीका किसानहरु चि’न्तित भएका छन्। आइतबार रातिदेखि वर्षा भइरहेको छ। वर्षाले पाकेका धानको बोट ढ’लेको बेनी नगरपालिका-२ बगरफाँटका भीमबहादुर कार्की बताए। घरमा भित्र्याउने समयमा पानीले क्ष’ति पुर्‍याएको उनले बताए।

‘धानको बोट लडेर सो’त्तर भएको छ, खेतैभरि पानी भरिएको छ‚’ कार्कीले भने‚ ‘एकदुई दिनमै का’टेर थन्क्याउने बेलाको धान पानीले स’खाप पारिदिए पछि अब वर्षभरि के खाने हो?’ म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, वावियाचौर, अर्मनलगायत ठाउँमा लगाएको धान बालीमा क्ष’ति पुगेको किसानहरुले बताएका छन्। ज्यामरुककोटको उपल्लो भेग, अर्मन र बाबियाचौरमा का’टेर सुकाएको धानमा पनी क्ष’ति पुर्‍याएको छ।

म्याग्दीमा मात्र हैन बागलुंगमा पनि दशैँ सकिए लगत्तै धानबाली भित्राउन योजना बनाएका किसानहरु म’र्कामा परेका छन् । धान नका’टेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको छ । धान सो’त्तर परेको छ ।

रातिदेखि भएको वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु हिला’म्य भएका र दशैंका लागि घरआएका व्यक्तिहरु कार्य क्षेत्रमा फर्किन सम’स्या भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार