नेपालको एक मात्र वै’धानिक शि’कार क्षे’त्र ढोरपाटन सि’कार आर’क्षमा यस साता नाउर र पाँचवटा झारलको शि’कार हुने भएको छ । जं’गली जनावर नाउर र झारल शि’कार गर्न वि’देशका व्याव’सायिक शि’कारि ढोरपाटन आउन थालेका हुन । सि’कारीको लागि आव’श्यक ब’न्दोबस्ती र मार्ग नि’र्देशनको लागि ढोरपाटन सि’कार आ’रक्ष कार्यालय आफ्ना कर्मचारी र शि’कारीका भरिया सम्बन्धित् ब्ल’कमा खटाएको हो ।
रा’ष्ट्रिय नि’कुञ्ज तथा व’न्यज’न्तु सं’रक्षण वि’भागले यस वर्षको पहिलो शि’कार यामको लागि सात नाउर र पाँच वटा झारलको शि’कार अनु’मति दिएको छ । २ कात्तिकदेखि मंसिरसम्म शि’कार प’र्यटन जा’री रहनेछ । ढोरपाटन शि’कार आ’रक्ष कार्यालयका प्र’मुख सं’रक्षण अधि’कृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्रा’भल एक्पि’डिसन, हिमालयन सफा’रिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एण्ड ट्रेल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शि’कारको लागि आउनेछन् ।
पहिलोयाममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शि’कार हुनेछ । ढोरपाटन क्षे’त्रमा बर्षे’नी (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) मा दो’स्रो याम गरी दुई चरणमा शि’कार हुँदै आएको प्र’मुख सं’रक्षण अधि’कृत कँडेलले बताउनु भयाे । पेसेवर वि’देशी शि’कार क’म्पनीका प्र’तिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शि’कार खेल्न आर’क्षमा पुग्छन् ।
गत वर्षको दुई सिजनमा १८ नाउर र नौ झारलको शि’कार भएको थियो । आर’क्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्ल’क’ मा शि’कार खेल्ने गरिएको थियो । ख’र्चिला र साह’सी शि’कारीले वि’कटमा रहेका ‘ब्ल’क’ मा शि’कार खेल्न रुची राख्छन् । सि’कारीसहितको टो’लीले १५ दिन जं’गलमै समय बिताउँछन् । रा’ष्ट्रिय नि’कुञ्ज तथा व’न्यज’न्तु संर’क्षण वि’भागले हरेक शि’कार याममा वि’द्युतीय बो’लपत्र आ’ह्वान गरेर शि’कारको कोटा र राज’श्व दर नि’र्धारण गर्छ ।
साह’सिक यात्रा र रो’माञ्चक शि’कार अनु’भवका लागि ढोरपाटन विदे’शीको आक’र्षक ग’न्तव्य बनेको छ । नाउर झारलको मू’ल्य, ब्ल’व रि’जर्भ, लाइ’सेन्स, हेलिकप्टर सबै ब’न्दोब’स्तीको सा’मग्री तयार गर्दा एक जना शि’कारीले क’रिव २०/२२ लाख रुपैयाँ ख’र्च गर्ने शि’कार पर्यटन व्यव’सायी अमृत थापाको भनाइ छ ।