गुल्मीमा चि’र्पट प्र’हार गरी ठूलीआमाको ह’त्या

गुल्मीमा चि’र्पट प्र’हार गरी ठूलीआमाको ह’त्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ असोज २०७८
  • 5.4K
    Shares

गुल्मीको रेसुंगा नगरपालिका–१३ दुवीचौचका २५ वर्षीय प्रकाश विकले आफ्नी ठूलीआमा, ६० वर्षीय पार्वती विकका ह’त्या गरेका छन्। जिल्ला प्र’हरी कार्यालय गुल्मीका प्र’हरी उपरी’क्षक गोपालचन्द्र भट्टराईका अनुसार आइतबार साँझ प्रकाशले चि’र्पट प्र’हार गर्दा पार्वतीको टाउ’कोमा ग’म्भीर चो’ट लागेको थियो। उप’चारका लागि गुल्मी अस्प’तालमा ल्याउँदै गर्दा बाटोमै पार्वतीको मृ’त्यु भएको हो।

प्रकाशलाई निय’न्त्रण लिइएको प्र’हरी उपरी’क्षक भट्टराई जानकारी दिए। उनले ठूलीआमाको व्य’वहार मन नप’रेर चि’र्पट प्र’हार गरेको प्र’हरी स’मक्ष बताएको भट्टराईले बताए। श’वलाई अहिले गुल्मी अस्प’तामा राखिएको र पोष्ट’मार्टमपछि आफन्तको जिम्मा लगाइने प्र’हरीले जनाएको छ।

घ’टनाको बारेमा थप अनुस’न्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार