काठमाण्डौबाट तीन दिनमा दुई लाख यात्रु बाहि’रिए

काठमाण्डौबाट तीन दिनमा दुई लाख यात्रु बाहि’रिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ असोज २०७८
  • 3.2K
    Shares

नेपालीको मह’त्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फ’र्किनेको चा’प बढ्न थालेको छ । महानगरीय ट्रा’फिक प्र’हरी महाशाखाका अनुसार घट’स्थापनादेखि शनिबारसम्म तीन दिनको अव’धिमा करिब दुई लाख यात्रुले काठमाडौँ उप’त्यका छाडेका छन् । उप’त्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिलगायत विभिन्न नाकाबाट करिब २५ हजार सवारी’साध’न बाहिरिएका छन् ।

ट्रा’फिक प्र’हरी महाशाखा प्र’मुख तथा वरि’ष्ठ प्र’हरी उपरी’क्षक जनक भट्टराईले सामान्यतः उपत्यकाबाट बाहिरिने सवारीसा’धनको सङ्ख्या र यात्रु सिट क्ष’मताका आधारमा यत्तिको सङ्ख्यामा यात्रु बाहिरएको जानकारी दिए । सो सङ्ख्या क्रमशः बढ्ने देखिन्छ । विभिन्न ना’काबाट तीन दिनमा जम्मा एक लाख व्यक्ति भित्रिएका छन् । त्यस्तै, २० हजार सवारीले प्र’वेश गरेका छन् । उनका अनुसार भित्रिनेभन्दा बाहिरिनेको सङ्ख्या दो’ब्बर पुगेको छ ।

सवारीसाधनको स’ङ्ख्या पनि भित्रिनेभन्दा बाहिरिने बढी छन् । असोज २१ गते घट’स्थापनाको दिन ४५ हजार ३६२, २२ गते ५१ हजार ९४० र शनिबार ६० हजार २१२ जना बाहिरिएका छन् । त्यस्तै, साना ठूला गरी करिब २५ हजार सवारीसा’धन बाहिरिएका छन् । महाशाखाका अनुसार विभिन्न नाकाबाट दैनिक २०/२५ हजार सवारीसा’धन ओहोर’दोहोर गरिरहेका छन् ।

बस, मिनीबस माइक्रोबसलगायत सार्वजनिक यातायातका अति’रिक्त निजी सवारीसा’धन र ट्रक चढेरसमेत घर फर्किने यात्रुको बा’क्लो चा’प देखिएको छ । बसमा सिट नपाएकाले ट्रक र ट्रि’परमा जोखिम’पूर्ण यात्रा गर्नुपरेको गुना’सो यात्रुको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार