ईपीएलको उ’पाधि चितवनले जि’त्यो, पोखरा ४ वि’केटले परा’जित

ईपीएलको उ’पाधि चितवनले जि’त्यो, पोखरा ४ वि’केटले परा’जित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ असोज २०७८
  • 4.8K
    Shares

चितवन टाइगर्सले एभरेस्ट प्रि’मियर लि’ग (इपिएल) टी-२० क्रि’केट प्र’तियोगिताको उ’पाधि जि’तेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फा’इनल खेलमा पोखरा राइनोजलाई ४ वि’केटले हराउँदै चितवन टाइगर्सले पहिलो पटक इपिएल टी-२० क्रि’केट प्र’तियोगिताको उ’पाधि जि’तेको छ।

पोखराले दिएको एकसय १२ रनको सा’मान्य ल’क्ष्य चितवनले ६ वि’केटको क्ष’तिमा १५.५ ओभरमा पू’रा गरेको थियो । चितवन टाइगर्सका लागि भीम सार्कीले अ’र्धश’तक प्र’हार गरेका थिए । ६३ रन जो’डेका उनले ४५ बल खेलेर ७ चौ’का र २ छ’क्का हि’र्काएका थिए । चितवनका ओ’पनिङ ब्या’ट्सम्यान हसिम अन्सारी पोखराका नन्दन यादवको ब’लमा गोल्डेन ड’क भएका थिए।

ल’गत्तै करिम जनत पनि शू’न्यमा आ’उट भए। त्यसअघि ओ’पनर मोहमद साहजाद १४ बलमा ११ रन जो’डेर आउट भएका थिए। म’ध्यक्रमका ब्याट्स’म्यान दिलीप नाथले १७ बलमा १८ रनको योग’दान गरे। राजेश पुलामीमगर १२ ब’लमा १४ रनमा जो’डे। ब’लिङमा पोखराका कि’शोर महतोले ४ वि’केट र नन्दन यादवले २ वि’केट लिए। त्यसअघि टस’ हा’रेर पहिले ब्या’टिङ गरेको पोखरा १७.५ ओ’भरमा एकसय ११ र’नमै अ’लआउ’ट भएको थियो।

पोखराका लागि ओ’पनर रिचार्ड लेभीले २६ र’न जो’डे। उनले १५ ब’ल खेल्दा ५ चौ’का हिर्काए।अर्का ओ’पनर वि’पिन राव’लले १७ र’न बनाए। रित गौतम र सहान अराचसिगे २-२ र’न जो’डेर आ’उट भए। असेला गुणरत्नेले २४ ब’लमा ३४ र’न र कप्तान विनोद भण्डारीले २५ ब’लमा २२ र’न ब’टुले। पोखराका अन्य ब्या’ट्सम्यानले दो’होरो अंकमा र’न ब’टुल्न स’केनन्।

ब’लिङमा चितवनका कमल’सिंह ऐ’रीले ४ वि’केट लिए। उनले ३.५ ओ’भरमा २० र’न ख’र्चिए।करिम जनत र सिकुगे प्रशन्नले २-२ वि’केट लिए। कप्तान सोमपाल कामी र सागर ढकालको नाममा १-१ वि’केट रह्यो।

प्रतिक्रिया