मोटरसाइकल दु’र्घटना’मा एक युवकको मृ’त्यु

मोटरसाइकल दु’र्घटना’मा एक युवकको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ असोज २०७८
  • 2.5K
    Shares

बेलौरी नगरपालिका-१ बैशाखीका ३२ वर्षीय रकमबहादुर शाहीको मोटरसाइकल दुर्घ’टनामा मृ’त्यु भएको छ।

बेलौरी कलुवापुर राजमार्गको मैनाहामा शुक्रवार साँझ मोटरसाइकल अनि’यन्त्रित भई क’ल्भर्टमा ठो’क्किँदा ग’म्भीर घा’इते भएका शाहीको उप’चारका क्रममा इशासन मेमोरियल अ’स्पता’लमा मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय बेलौरीले जनाएको छ।

रकमसँगै मोटरसाइकलमा सवार नमराज शाही घा’इते भएका छन्। उनको उप’चार भैरहेको छ। रक’म नेकपा(एमाले) नि’कट रा’ष्ट्रिय युवा संघका जिल्ला सदस्य हुन्। संघको जिल्ला बैठकमा सहभागी भई घर आउने क्रममा उनी दुर्घ’टनामा परेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार