सिवाईसीको कर्मचारी क्ष’मता वि’कास तालिम सम्पन्न

सिवाईसीको कर्मचारी क्ष’मता वि’कास तालिम सम्पन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ असोज २०७८
  • 5K
    Shares

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बाग्लुङको स’म्वृद्धि दिवसको अवसरमा आयोजनामा ३ दिवसीय क्ष’मता विकास तालिम शुक्रवार सम्पन्न भएको छ । कार्य’क्रमको पहिलो दिन संस्थामा सहकारीको सिप ज्ञानको सिका’ईका लागि छनौट भएका २० जना प्रशि’क्षार्थी (इ’न्टर्न) को सहभागिता रहेको थियो भने दोस्रो र तेस्रो दिनमा प्रशि’क्षार्थी र १ सय ११ जना पुर्ण’कालिन कर्मचारी समेतको सह’भागिता रहेको थियो ।

प्रशि’क्षार्थीहरुलाई वि’त्तीय शिक्षा, सहकारी सि’द्धान्त र सहकारीमा गर्नु पर्ने काम कर्त’व्यका बारेमा प्रशि’क्षीत गरिएको थियो भने सम्पूर्ण कर्मचारीहरुलाई कार्य’क्षमता र गुण’स्तरीय अभि’वृद्धिका लागि व्यवहारीक विषयवस्तु र स्वः रुपान्त’रणका विधि प्रशि’क्षण गरिएको थियो ।

तालिममा संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पाैडेल, नेफ्सकुन का वरिष्ठ तालिम अधिकृत प्रेमनाथ वाग्ले, प्रमुख कार्यकारी अ’धिकृत कवि न्याैपाने र सहायक प्रव’न्धक शिवप्रसाद शर्मा, लेखा प्रमुख डिल्लीराम आचार्य लगाएतले सह’जीकरण गर्नुभएकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार