आज द’शैँको तेस्रो दिन, च’न्द्रघ’ण्टाको पूजा गरि मनाइदै

आज द’शैँको तेस्रो दिन, च’न्द्रघ’ण्टाको पूजा गरि मनाइदै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ असोज २०७८
  • 2.8K
    Shares

आज नव’रात्रको तेस्रो दिन, च’न्द्रघ’ण्टा भग’वतीको पूजा गरिँदैछ । घट’स्थापना गरेसँगै नव’दूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने पर’म्परा छ । हि’न्दू धर्माल’म्बीहरूले वै’दिक विधिमार्फत आजका दिन च’न्द्रघ’ण्टा दे’वीको पूजा आरा’धना गर्ने गरेका छन् । घट’स्थापनाको दिनदेखि सुरू भएको नव’रात्रिको तेस्रो दिनको पनि पूजा विधि घट’स्थाप’नाको जस्तै हो ।

को’रोना जो’खिमकै बीच पनि देशका विभिन्न श’क्तिपीठमा आज च’न्द्रघण्टादे’वीको पूजा भइरहेको छ । च’न्द्रघ’ण्टा देवीको रूपको पूजाले मानिसले रा’क्षसी तथा भू’त प्रेत श’क्तिबाट उ’न्मुक्ति पाउँछन् भन्ने विभिन्न शा’स्त्रमा उल्लेख छ । नवरा’त्रिका नौ दिनमा पहिलो दिन शैल’पुत्री र हिजो दोस्रो दिन ब्र’हृमचारि’णी देवीको पूजा गरिएको छ ।

चौथो दिन भोलि कु’ष्माण्डा, पाँचौं दिन स्क’न्दमाता, छैटाैं दिन का’त्यायनी, सातौँ दिन का’लरा’त्रि, आठौँ दिन महा’गौरी र नवौँ दिन सि’द्धिदा’त्रीको पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार