बाग्लुङमा विद्यालय कर्मचारीलाई त’लब : कतै खुसी, कतै दु”खी

बाग्लुङमा विद्यालय कर्मचारीलाई त’लब : कतै खुसी, कतै दु”खी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ असोज २०७८
  • 4.4K
    Shares

नेपाल सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमा विद्यालय कर्म’चारी, सहयोगी र बालविकास सहज’कर्ताको मासिक तलब वृ’द्धि गर्ने घोष’णा ग¥यो । तर, बागलुङका केही स्थानीय तहले अझै उक्त घो’षणा कार्या’न्वयन गर्न सकेका छैनन् ।

सङ्घीय सरकार र स्थानीय सरकारको सझे’दारीमा वृद्धि हुने भनिएको तलब केही स्थानीय तहमा भने वृ’द्धि हुन सकेको छैन । जिल्लाकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाले बालविकास सहज’कर्ताको मात्रै तोकिएअ’नुसारको तलब वृ’द्धि गरेको छ ।

बाल’विकास सहज’कर्ताको तलब मासिक ६ हजारबाट वृद्धि’भएर १५ हजार पु¥याइएको छ । विद्यालय कर्म’चारी र सहयो’गीको तलब तो’किए बमोजिम वृ’द्धि नभएको नेपाल विद्यालय कर्मचारी परि’षद् बागलुङका अध्यक्ष ललितबहादुर क्षेत्रीले बताउनुभयो । रु सात हजार मासिक त’लब खाँदै आएका विद्यालय सहयोगीको त’लब मासिक ८ हजार पुगेको छ । यो शिक्षा विभागले पठाउने सशर्त शी’र्षकको तलब हो । ११ हजार पाँच सय रुपैयाँ तलब लिँदै आएका विद्या’लय कर्म’चारीको तलब १३ हजार पाँच सय पु¥याइएको छ ।

बजेटले सङ्घी’य सरकारले पठाउने बजेटमा स्थानीय तहले साझे’दारी गरेर तलब वृ’द्धि गर्न भनेको थियो । तर, १८ हजार ५०० पाउनुपर्ने विद्यालय कर्म’चारीले १३ हजार ५ सय र १५ हजार पाउनुपर्ने विद्यालय सहयोगीले ८ हजार मात्रै पाउने भएका हुन् । “नगरसभाले बजे’टको व्यव’स्था गरेको रहेनछ, हामीले तोकिए’बमोजिम दिन्छौं भनेर भएन, जे आउँछ त्यही दिने हो”, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भन्नुभयो । तोकिए बमो’जिमको तलब नपाएकोमा विद्यालय कर्म’चारी र सहयोगी आक्रो’शित छन् । “अरु के के गर्न बजेट हुन्छ, श्र’मजिवी’लाई दिने बजेट नहुने ?”, तलब वृ’द्धिका लागि नगरपालिकालाई ज्ञा’पनपत्र बुझाउँदै क्षेत्रीले भन्नुभयोे, “आ’न्दोलन हुन्छ, तोकिए बमो’जिम तलब पाउनुपर्छ ।”

जिल्लाको जैमिनी गरपालिकाले बाल’विकास सहज’कर्ता, विद्यालय कर्म’चारी र सहयो’गीको तलब वृ’द्धि गरेको छ । तोकिए बमो’जिम तल’बमा का’यम नभए पनि नगरले समेत साझे’दारी गरेर तल’ब वृ’द्धि गरेको हो । तह अनुसार दुई हजारदेखि सात हजार ५०० सम्म तलब खाँदै आएका विद्या’लय सह’योगीको तलब १० हजार र १३ हजार पाँच सय पु¥याइएको छ ।

“कक्षा १ देखि ३ सम्म चलेका विद्यालयका सहयो’गीलाई १० हजार र बाँकी सबै सहयो’गीलाई १३ हजार ५०० कायम गरेका छौं”, जैमिनी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भन्नुभयो, “बालविकास सह’जकर्ताको १५ हजार र विद्यालय कर्म’चारी सबैको १८ हजार ५०० पुगेको छ ।” यसअघि सहज’कर्ताले ६ हजार र विद्यालय कर्मचारीले ११ हजार ५०० तलब लिँदै आएका थिए ।

काठेखोला गाउँपालिकाले पनि पालिकाको बजेट अनुसार तलब वृ’द्धि गरेको छ । बालविकास सहजक’र्ताको तलब शतप्रतिशत वृ’द्धि गरेर १२ हजार पु¥याइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताउनुभयो । शिक्षा विभागले उपलब्ध गराउने रु आठ हजारमा गाउँपालिकाले चार हजार थप गरेको हो । विद्यालय सह’योगीका लागि भने तहअनुसार नौ हजार, १२ हजार र १३ हजार पु¥याइएको छ । यसअघि उनीहरुले चार हजार, चार हजार ५०० र सात हजार ५०० पाउँदै आएका थिए ।

प्राथमिक, आधा’रभूत र माध्यमिक गरेर तीन तहमा कार्य’रत विद्यालय सहयो’गीले तह अनुसा’रको तलव वृ’द्धि गरिएको हो । विद्यालय कर्मचा’रीको लागि १७ हजार पु¥याइएको छ । “बजेटको स्रोत अनुसार वृ’द्धि भएको छ, एकै पटक ठूलो आ’र्थिक भार थेग्न पनि गा’ह्रो छ”, उहाँले भन्नुभयो । बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाले पनि तलब वृ’द्धि गरेका छन् । अन्य स्थानीय तहले भने तलब वृ’द्धि भएको विषयमा जानकारी सार्वजनिक गरेका छैनन् ।-रासस

प्रतिक्रिया
सम्बन्धित समाचार