नेपालीहरुको महान चाड नजिकिदै गर्दा बाग्लुङमा म्याद सकिएको सामन खुले’आम बिक्रि हुदै आएको छ । पछिल्लो समय सरकारले अनु’गम समेत तिब्र पारेको छ । म्या’द सकिएका खाद्य’वस्तु बिक्री गर्ने बागलुङ बजारको एउटा किराना पसल समेत सि’ल गरिएको छ । १ लाख ५० हजार रुपैयाँ जरि’माना पनि अ’सुल गरिएकाे छ ।
बागलुङ नगरपालिका-४ उपल्लाचौरको कुँडुले जाने घुम्तीमा सञ्चालित जालपा सेन्टरमा अनुगमन गर्दा ८० प्रतिशत सामग्री म्याद गुज्रेका फेला परेपछि सि’ल गरिएको खाद्य प्रविधि तथा गुण निय’न्त्रण कार्यालयका प्रावि’धिक सहायक सवन्साकुमार महतोले जानकारी दिनुभयो । ‘पसल नै ड’म्पिङ साइट’जस्तो छ,’ महतोले भने, ‘म्याद नाघे’का खाद्य’वस्तु बेच्ने गरेकाे पाइएपछि सि’ल गरिएकाे हाे ।’
एक ह’प्ताको म्याद दिएर सु’धार गर्न निर्दे’शनसहित सि’ल गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिनुभयो ।