का’र्यदि’शा – उ’देश्य/ना’रा सवैको वै’ज्ञानिक समाजवा’दी स’त्ता नि’र्माण गर्ने नै छ, त्यहाँसम्म पुग्न संस’दिय व्यव’स्थाको उप’योग गर्ने या वै’कल्पिक वाटो अव’लम्बन गर्ने भन्नेमा म’तान्तर छ। आ’वश्यक व’हस सहित”एकि’कृ’त समाजवा’दी क्रा’न्ति” सवैको साझा का’र्यदि’शा बन्न सक्छ ।
का’र्य’नि’ति(शा’न्तिपु’र्ण) – अहिले शा’न्तिपू’र्ण राजनि’तिक का’र्यनि’ति नै सवै मा’ओवा’दी घ’टकको पहिलो प्रा’थमिकतामा छ। आ’मजनताको सु’झाव र अ’पेक्षा पनि म’तप’त्र (Ballet)को मा’ध्यमबाटै अघि वढे हुन्थ्यो भन्ने छ। त’सर्थ नेकपाले अघि सा’रेको प’छिल्लो का’र्यनि’ति “जन’मतसं’ग्रह”उप’यु’क्त विक’ल्प हुनसक्छ। य’द्यपि प्र’चण्ड/वावुरामहरुले भन्दै आएको “जनतावाट प्र’त्यक्ष नि’र्वाचित का’र्यका’री प्र’मुख रहने शा’सकी’य स्व’रुप र पु’र्ण समानुपा’तिक नि’र्वाचन प्र’णाली” यो वि’कल्पमा समेत व’हस गरेर उ’पयु’क्त सा’झा का’र्यनि’ति त’य गर्न सकिन्छ ।
का’र्यनि’ति(सश’स्त्र)– शा’न्तिपु’र्ण का’र्यनि’ति अघि सा’रेर जनताको विचमा जाने,व्या’पक ज’नपरिचा’लन गर्ने, द’वाव सि’र्जना गर्ने, त्यसो गर्दा पनि अन्य श’क्ति सह’मतिमा जान तयार भएनन् भने स्व’तः ज’नआ’क्रोश वढ्छ। मा’होल व’न्दै जान्छ। त्यसपछि सबै श’क्ति परि’चालन गरेर सश’स्त्र वि’द्रोहमा रुपा’न्तरण गर्न सकिन्छ ।
वि’गतका वि’भिन्न चु’नावमा वा’मप’न्थी श’क्तिलाइ प्रा’प्त ६२% भन्दा व’ढी ज’न’मतलाइ आ’धार मा’न्ने हो भने प्र’गतिशि’ल ,क्रा’न्तिका’री,वा’मप’न्थी श’क्तिहरु एकढि’क्का भएर ज’न’मतसं’ग्रहमा जाँदा ज’नम’त अ’र्थात म’त’पत्रबाटै संसदि’य पु”जिँवा’दी व्य’वस्था परा’जित हुने र समाजवा’दी ब्य’वस्था नि’र्माण हुने आ’धार व’लियो छ। ज’नभा’वना र ज’न’मत अनुसार प्र’थमतः यो प्र’योगमा जानुपर्छ। त्यहाँ ष’डयन्त्र भयो भने ज’नवि’द्रो’हको मा’होल स्व’तः व’न्दै जाने नि’श्चि’त छ ।

ने’तृत्त्व वारे –
ने’तृत्व च’यनको आ’धार यस्तो वनाउन सकिन्छ।
– उपयु’क्त प्र’तिस्प’र्धीहरुले दा’वी स’हित “समाजवा’दी क्रा’न्तिको” का’र्यदि’शा,का’र्यनि’ति र पा’र्टी सञ्चा’लनको सम’ग्र यो’जनावारे प्र’स्ताव पे’श गर्ने, त्यसवारे व्या’पक व’हस गरी म’तविभा’जन गर्ने जस्को प्र’स्ताव पा’स हुन्छ उसैलाइ अ’घि सार्ने ।
– उपयु’क्त प्र’तिस्प’र्धीहरुको आ’र्थिक है’सियत,जि’वनशै’ली, का’र्यशै’ली,आच’रणवारे गो”प्य उ’जुरी दिन सार्व’जनिक रुपमा अ’पिल गर्ने, प्रा’प्त उ’जुरीउ’पर छा’नवि’न गर्ने र नि’श्कलं’क पा’त्रलाइ अघि सार्ने ।
– का’र्यका’री जि’म्मेवा’रीमा रहने उमेरह’द (६५ वा ७०)नि’र्धारण गर्ने,पहिलो पु’स्तालाइ सस’म्मान वि’दाई गरेर दो’श्रो पु’स्तावाट ने’तृ’त्व चु’न्ने ।
– पा’र्टी/रा’ज्यस’त्ता को ने’तृ’त्व गर्ने अ’वधी १/२ का’र्यका’ल नि’र्धारण गर्ने ।
– पा’र्टी र रा’ज्यस’त्ताको ने’तृ’त्वमा फ’रकफ’रक पा’त्र हुनुपर्ने व्यव’स्था गर्ने ।
– मु’ख्य नेताले पा’र्टी र स’हायक नेताले स’त्ताको ने’तृ’त्व गर्ने ।
– सां’सद/मन्त्री वा का’र्यका’री प्र’मुख प’दमा एक/दुइ का”र्यका’ल भन्दा व’ढी हुन नपा’उने व्यव’स्था गर्ने ।
– मु’ख्य ने’तृ’त्वदेखी सवै के’न्द्रिय नेताहरुको नि’जि स’म्पत्ति पा’र्टीक’रण गर्ने, उनिहरुको व्यव’स्थापन सा’मुहिक रुपमा
जनक’म्युनको मा’ध्यमवाट गर्ने । त्यो क्र’मशः त’ल्लो स’मितिसम्म ला”गु गर्दै लै’जाने ।
वि’गतको स’मिक्षा र रु’पान्तरणवारे:-
का’र्यदि’शा,का’र्यनि’ति र ने’तृत्ववारे मा’थी नै उ’ल्लेख भैसक्यो। अब स’मिक्षा गर्नुपर्ने वि’षय शा’न्ति प्र’क्रियामा प्र’वेश गरेपछी मा’ओवा’दी नेताहरुको रा’तारात व’दलिदो आ’र्थिक है’सियत, वि’लासीपु’र्ण जि’वनशै’ली भ’द्दा का’र्यशै’ली,आ’चरण,व्य’वहार वारे नै हो। यस्को नि’र्ममतापू’र्वक स’मिक्षा र रु’पा’न्तरण अनि’वार्य हुनुपर्छ । त्यस्को लागी एक अधि’कार स’म्पन्न आ’योग वनाउने र नि’म्न वि’षयको छा’नवि’न गर्ने
– इमा’न्दार नेता/का’र्यक’र्ता,आम जनताको गु’नासो,आशं’का र आ’रोपहरुवारे प्र’ष्ट हुन सवै नेताहरुको आ’र्थिक है’सियत र जि’वनशै’ली वारे गो’प्य उ’जुरी माग गर्ने,उ’जुरीउ’पर नि’श्पक्ष छा’नवि’न गर्ने ।
-नेताहरुको च’लअच’ल स’म्प’त्ति छा’नवि’न गर्ने,
– ज’नमु’क्ति से’नाको शि’विरमा भएको आ’र्थिक अ’निय’मितता/भ्र’ष्टा’चारको छा’नवि’न गर्ने ।
– प्र’भाकरको अगु’वाइमा ज’नमु’क्ति से’नाको १४ करोड ल’गानी स’हित स’ञ्चालन गरिएको जनमै’त्री ह’स्पिटल ककस्ले वे’चेर खा’यो त्यस्को छा’नवि’न गर्ने ।
-ज’नयु’द्धका’लमा क’व्जा गरिएका हजारौ वि’गाहा ज’मिन ककस्ले नि’जि वनायो वा वे’चेर खा’यो त्यस्को छा’नवि’न गर्ने ।
केहि दिन एउटै कोठामा यी ४ जना नेताहरु वसेर वि’गतको नि’र्ममतापू’र्वक स’मिक्षा गरी आ’वश्यक का’र’वाही,रुपा’न्तरण गर्दै न’याँ का’र्यदि’शा,का’र्यनि’ति र नि’श्क’लंक/सक्ष’म ने’तृ’त्वसहित मा’ओवा’दी ए’कता गर्न सकेमात्र नेता/का’र्यक’र्ता र आम जन’ताको म’न जि’त्न स’म्भव छ। २०६४ को भन्दा व’लियो, समाजवा’दी स’त्ता नि’र्माण गर्ने र देशको ने’तृ’त्व लिने है’सियतको पा’र्टी ब’न्न सक्छ ।
यो अ’वधा’रणा लेखकका व्य’क्तिग’त धा’रणा हुन्- सम्पादक