आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पि’तृ प’क्ष आजबाट सकिँदैछ। आज दि’वंगत पि’तृका नाममा त’र्पण, सिदा’दान र पि’ण्डदान गरी सोह्र’श्राद्ध समा’पन गरिँदैछ।
सोह्र श्रा’द्धमा घर वा तिर्थ’स्थलमा पितृ’हरूको श्रा’द्धकर्म गरी पि’तृको सम्झना गर्ने धा’र्मिक प्र’चलन छ । जोतिष’शास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्ण’पक्षलाई पि’तृ पक्ष मानिएको छ । पि’तृहरूका लागि वर्षको दुई पटक श्रा’द्ध अर्थात् पि’ण्डदान गरिन्छ ।
पि’तृ प’क्षको अन्तिम दिन आज आमावा’स्या अर्थात् औँ’सी ति’थि श्रा’द्ध गरिन्छ । कुनै का’रण सो’ह्रश्रा’द्धको अरु ति’थिमा श्रा’द्ध गरिएन भने पनि औँ’सी ति’थिमा गर्न सकिने क’र्मका’ण्डीय व्यवस्था रहेको छ ।
पुरा’णको अनुसार सो’ह्र श्रा’द्धको औं’सीको दिन पि’तृहरू वायुको रूपमा म’त्र्यलोक आउने र त्यसदिनको साँझसम्म आफ्ना कु’लका वंस’जहरूले श्रा’द्ध गरे नगरेको हेर्ने गर्दछन् । पि’तृहरू दि’वंगत भएको वार्षिक ति’थिमा अझ औं’शीको दिनमा विशेष गरेर पि’तृका नाममा दा’न गर्ने, तर्प’ण दिने, पूजा गर्ने, य’ज्ञ गर्ने धा’र्मिक प्रच’लन रहेको छ ।
सो’ह्र श्रा’द्धमा प्रत्येक ति’थिका दिन मानिसहरू आफ्ना पूर्व’जहरूको मृ’त्यु ति’थिअनुसार श्रा’द्ध गर्छन् । जसलाई पूर्व’जको मृ’त्यु ति’थि थाहा हुँदैन उनीहरूले औं’सी ति’थिमा श्रा’द्ध गर्ने धा’र्मिक नि’यम रहेको छ ।
बडादसैं भोलिदेखि सुरु
नेपालीहरुको महान चाड बडादसैं भोलिदेखि सुरु हुँदै छ । भोलि २१ गते सबैको दसैंघर वा पूजा कोठमा घट’स्थापना गरिन्छ ।
भोलिदेखि नव’रात्रको नौ दिनसम्म देवीको नौ अवतारको पूजा आरा’धना गरी दसौँ दिन देवीको टिका प्र’साद ग्र’हण गरी कोजा’ग्रत पू’र्णिमाका दिन देवीको प्रसादलाई सेलाएर दसैंको बिदा गरिन्छ ।