गुल्मी सदरमुकाम तम्घास भित्रिन थाले भेडा च्या’ङग्रा

गुल्मी सदरमुकाम तम्घास भित्रिन थाले भेडा च्या’ङग्रा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ असोज २०७८
  • 4.7K
    Shares

दशैं नजिकिँदै गर्दा बजारमा भेडा च्या’ङग्रा बिक्री गर्नको लागि व्‍यापारीहरुले गुल्मी सदरमुकाम तम्घास ल्याउन थालेका छन्। दशैं पर्वमा कतिपयले ब’लि दिन र कतिपयल मा’सुको रुपमा खानाको लागि भेडा च्या’ङग्रा किन्‍ने गर्दछन्।

दशैंको लागि ल’क्षित गरेर बिभिन्‍न स्थानबाट तम्घास बजारमा भेडा च्या’ङग्रा बिक्री गर्नको लागि को’भिडका का’रण व्यापारीहरु न्यू’न रुपमा आएका छन्। गुल्मीको सदरमुकाम तम्घासमा विशेष गरी छिमेकी जिल्ला तथा हिमाली जिल्लाहरुबाट भेडा च्या’ङग्रा बिक्री गर्नको लागि ल्याउने गर्दछन्।

यस वर्षको वडादशैंका लागि दाङ घोराहीबाट गुल्मी सदरमुकार तम्घासमा भेडा बिक्री आएको र यसपाली पनि खासै ब्या’पार नभएको भेडा व्यापा’रीको भनाइ छ। को’रोना आउनभन्दा पहिलाका वर्षहरुको दशैंमा सयौं भेडा च्या’ङग्रा बिक्री गरेको आलम दाङबाट आएका भेडा व्यापारी सबनम खातुनले बताइन्।

व्‍यापारीहरु एउटा भेडाको ८ हजार देखि १० हजारसम्म हेरिकन बिक्री गर्ने गर्दछन्। को’रोना महा’मारी’का का’रण यसपटक भने आफूहरु ठूलो नो’क्सानी व्‍यहोरेको खातुनको भनाइ छ ।

गाउँमा पर्याप्त मात्रामा भेडा च्या’ङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि बढ्दै गएको छ । हाल केहि मात्रामा भेडा च्या’ङग्रा बिक्री ल्याउने गरेता पनि खसीबोका बिक्री गर्न ल्याउनेको संख्या न्यून छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार