कैलालीमा बसको ठ’क्करबाट पैदल’यात्रीको मृ’त्यु

कैलालीमा बसको ठ’क्करबाट पैदल’यात्रीको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ असोज २०७८
  • 2.1K
    Shares

कैलालीमा बसको ठ’क्करबाट सोमबार राति एक जना पैदलयात्रीको मृ’त्यु भएको छ ।

मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठ’क्करबाट पैदलयात्रीको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

सुुदूरपश्चिम प्रदेश ट्रा’फिक प्र’हरी कार्यालय अत्तरियाका अनुसार बसको ठ’क्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृ’त्यु भएको हो ।

ग’म्भीर घा’इते भएका सुनारको उप’चारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृ’त्यु प्र’हरीले जनाएको छ । ठ’क्कर दिने बस र चालक कैलालीको भजनी नगरपालिका-१ का ३२ वर्षीय आशिष चौधरीलाई इलाका प्र’हरी कार्यालय मालाखेतीले अत्तरियाबाट निय’न्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार