भारतीय अ’तिक्रम’णमा परेको दार्चुलाका तीन गाउँमा जन’गणना नहुने भएको छ । नेपालको चु’च्चे न’क्सामा समे’टिएका नावी गुञ्जी र कुटीमा जन’गणना नहुने भएको हो । अहिले सरकारले जिल्लाका सबै स्था’नीय तहमा घर सुचि’करणको लागि सुपरी’वेक्षक ख’टाए पनि तीन गाउँमा ख’टाउन नसकेको हो । भदौ ३० गतेदेखि असोज १८ गतेसम्म जिल्लाभरी ४५ जना सुप’रिवे’क्षक ख’टिएका थिए ।
सरकारले मंसिर ९ गतेबाट जन’गणना सुरु गर्दैछ । यो क्षेत्रमा २०१८ साल पछि जन’गणना हुन सकेको छैन् । जन’गणना कार्यालय दा’र्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार अहिले सुर’क्षा उप’स्थिती नभएको का’रण यो क्षेत्रमा गण’ना सम्भव छैन । ‘अहिले हाम्रो राज्यको उप’स्थित जहाँसम्म छ, त्यहाँसम्म मात्रै जन’गणना हुन्छ,’ उनले भने । नेपाल सरकारले उप’भोग गर्न नसकिरहेको र नेपाल सरकारको प्रशा’सनिक तथा सै’निक उप’स्थिति नभएको ठाउँमा सुप’रीवे’क्षक पठाउन स’म्भव नर’हेको पाण्डेको भनाई छ ।
पाण्डेका अनुसार दुई नगर र सात गाउँपालिकामा दुईवटा स्थानीय जन’गणना कार्यालय छन् । दार्चुलामा ४९ जना सुप’रिवे’क्षक ख’टिएका छन् । एक सु’परिवे’क्षकको भागमा चारवटा जति ग’णना क्षेत्र परेको छ । ‘चु’च्चे न’क्सामा परेको क्षेत्र’मा नेपाली भूमि भएरै जान सुप’रिवे’क्षकका लागि बाटो भएन । असु’रक्षा’का का’रण हामीले त्यता सुप’रिवे’क्षक नख’टाएका हौं,’ उनले भने । ‘नेपाली भूमिमा नेपालबाटै पुग्ने बाटो नभएसम्म ग’णनाको लगत संक’लन सजिलो छैन ।’अहिले सरकारको उप’स्थित व्याँसको छांगरु तथा तिं’करमा मात्रै छ । त्यो भन्दा वर अहिले जन’गण’ना गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चर’णअन्तर्गत दार्चुलामा घर तथा घरपरिवार सूचीक’रणको अन्तिम चर’णमा पुगेको छ । घर तथा घरपरिवार सूची’करण गर्न यहाँका गाउँगाउँमा खटि’एका सु’परीवेक्ष’कले काम अन्तिम चरण’मा पुर्याएका छन् । भौगोलिक विक’टता र इन्टर’नेटको सम’स्याले तथ्यांक सबै इ’न्ट्री गर्न दशै पछिसम्मको समयावधि दिइएको छ । जिल्लामा कर्मचारी र डेरा गरी बस्नेहरुको तथ्यांक संक’लनमा केही समस्या भएको पाण्डेले बताए । ‘अन्य व्यक्तिबाट कुनै अस’हयोग भएको छैन्’ उनले भने, ‘डेरा’वाला र कर्मचारीलाई बढि सम्झाइ’बुझाई डाटा लिनुपरेको छ ।’
विसं २०६८ को जन’गणनाअनुसार दार्चु’लाको जनसंख्या १ लाख ३३ हजार २ सय ७४ र परिवारको संख्या २४ हजार ६१८ रहेको छ । २०५८ मा भएको जन’गणना अनुसार जिल्लाको जनसंख्या १ लाख २१ हजार ९९६ र परिवार संख्या २१ हजार ५९ रहेको थियो । पछिल्लो जनग’णनाअ’नुसार जिल्लामा हरेक १० वर्षमा प’रिवार र जनसं’ख्या ब’ढ्दै गएको देखिएको छ ।
पहिलो चर’णमा संक’लित तथ्यां’कका आधा’रमा मूल ग’णना गरिने कार्यालयले जनाएको छ। मू’ल गण’ना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा हरेक १०/१० वर्षमा ज’नगण’ना हुने गर्छ । यसपल्टको ज’नग’णना ‘मेरो ग’णना, मेरो सह’भागिता : राष्ट्रिय जन’गण’ना २०७८’ ना’राका साथ भइरहेको छ ।