आजको मौसम : हल्कादेखि मध्यम वर्षाको स’म्भावना

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको स’म्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ असोज २०७८
  • 3.2K
    Shares

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा’को स’म्भावना रहेको छ। आज देशका धेरै स्था’नहरुमा हल्कादेखि मध्यम वर्षाको स’म्भावना रहेको जल तथा मौसम पूर्वा’नुमान महा’शाखाले जनाएको हो ।

महा’शाखाका अनुसार आज प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, ग’ण्डकी प्रदेश र सुदुर’पश्चिम प्रदेशका थोरै स्थान’हरुमा व’र्षाको सम्भावना रहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश, ग’ण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ’गर्ज’न र चट्या’ङ्ग सहित भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै राति पनि देश’भर सामान्यदेखि पूर्ण बदली रही धेरै स्था’नहरुमा हल्का’देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । हाल मनसुनी न्युन चा’पीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले यसको ब’ढी प्रभाव तराई भेगमा पर्ने देखिएको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार