भालुको आ’क्रमण’बाट जुम्लाको गुठिचौरमा एकको मृ’त्यु

भालुको आ’क्रमण’बाट जुम्लाको गुठिचौरमा एकको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ असोज २०७८
  • 4K
    Shares

भालुको आक्र’मणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृ’त्यु भएको छ ।

सो गाउँपालिकामा रहेको प्र’हरी चौ’की झर’ज्वालाका प्र’हरी निरी’क्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउदै गर्दा आइताबार भालुको आक्र’मणबाट लामाको मृ’त्यु भएको हो।

भालुले मान्छे मा’रेपछि दिनभर झारज्वाला क्षेत्रमा त’नाव भएको थियो । भालुले अन्य मानिसलाई आक्र’मण गर्न थालेपछि सुर’क्षा निकायको टोलीले निय’न्त्रणमा लिई गो’ली हानेर भा’लु मारे’को डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताए ।

ज्येष्ठ नागरिक लामा गुठिचौरबाट दिउँसो करिब ४:३० बजे सदरमुकाम आउँदै गरेको अवस्थामा बाटोमा भा’लुले आक्र’मण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार