अस्प’तालबाट डि’स्चार्ज भए माधव नेपाल

अस्प’तालबाट डि’स्चार्ज भए माधव नेपाल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ असोज २०७८
  • 3.9K
    Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वा’स्थ्य उप’चारपछि डि’स्चार्ज भएर घर फर्केका छन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वा’स्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ ।

अध्यक्ष नेपाल डि’स्चार्ज भएर घर फर्के पनि स्वा’स्थ्य संवे’दनशी’लताका का’रण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकि’त्सकको सल्लाहअनुसार नै उनी केहीदिन घरमै आराम गर्नेछन् । रुघा’खोकी, ज्व’रो लगायत स्वा’स्थ्यमा सम’स्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शि’क्षण अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार