महोत्तरी गाउँपालिका–२ अनैठामा गए राति एक किशोरको सर्पले ड’सेर मृ’त्यु भएको छ।
मृ’त्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरी’क्षक प्रकाश विष्टले जानकारी दिए । ओछ्यानमा सुतिरहेका अवस्थामा उनलाई सर्पले ड’सेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो ।
केन्द्रमा उप’चार गरी घर फर्किदै गरेका अवस्थामा उनको स्वा’स्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्प’तालमा नै बालकको मृ’त्यु भएको जनाइएको छ ।