प्राकृ’तिक चिकि’त्सालयका नामले च’र्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातो’पानी कु’ण्डमा नुहा’एर निको हुन आउने बिरा’मीको भी’ड लागेको छ । कोरो’नाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म ब’न्द भएको तातोपानी कु’ण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उ’पचारका लागि यहाँ नुहा’उन आउने बिरा’मीको भी’ड लागेको हो ।
नयाँ भे’रियन्ट’सहितको को’भिड–१९ को सङ्क्र’मण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातो’पानी कु’ण्ड ब’न्द गरिएको थियो । जिल्ला प्रशा’सन कार्यालयले स्वा’स्थ्य माप’दण्ड पालना गरेर तातोपानी कु’ण्ड खुला गर्न अनुमति दिएपछि तातोपानी कु’ण्ड व्यवस्थापन समितिले असोज पहिलो सातादेखि सर्व’साधार’णका लागि खुला गरेको हो ।
पछिल्लो समय को’रोना भाइ’रसको स’ङ्क्रमण घ’ट्दै गएकाले उच्च स्वा’स्थ्य सत’र्कता अपनाएर कु’ण्ड खुला गरिएको र आगामी दिनमा अझै व्यव’स्थित बनाउँदै लैजाने पहल सुरु भएको कु’ण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो । समितिका सचिव केसीका अनुसार कु’ण्ड खुलेसँगै दैनिक डेढसयदेखि दुईसयको हारा’हारीमा बि’रामी कु’ण्डमा नुहाएर रो’ग निको गराउन आउने गरेका छन् । को’भिडवि’रुद्धको खो’प लगाएको कार्ड वा नेगे’टिभ रिपो’र्टको प्रमाण देखाएर मात्र कु’ण्डमा प्रवे’श दिइने गरिएको छ ।
केही दिनयता बिरा’मीको चाप बढ्दै गएपछि कु’ण्डमा प्रवेश गर्दा अनिवार्यरुपमा माक्स लगाउनुपर्ने, स्वा’स्थ्य सु’रक्षा मा’पद’ण्ड पालना गर्नुपर्ने र भीड’भाड गर्न नहुने नियमलाई कडा’इका साथ कार्यान्वयन गरिएको केसीको भनाइ छ । अहिले कु’ण्डमा आउने बि’रामीलाई आलो’पालो गरेर नुहा’उने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
अहिले विशेष गरी म्याग्दी र छिमेकी जिल्लाका बिरा’मी उप’चारका लागि यहाँ आएका छन् । टाढाटाढाका बि’रामी नआएका भए पनि स’ङ्क्रमण दर कम हुँदै गएकाले र वातावरण सहज बन्दै गएकाले बिरा’मी ब’ढ्ने आक’लनका साथ समितिले व्यवस्थापन तथा स्वा’स्थ्य साव’धा’नीका उपायबारेमा सत’र्कता अपनाएको व्यवस्थापन समितिले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको कि’नारमा अवस्थित तातो’पानी कु’ण्डमा प्राकृ’तिकरुपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस ताप’क्रमको पानी निस्कने गर्दछ । विरेनुनको ग’न्धमि’श्रित ता’तोपानी’मा अनौठो किसिमको नु’निलोप’ना पाइन्छ । त्यस्तो पानी पिउँदै तातो’पानी कु’ण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घ’ण्टाका दरमा सातदेखि दश दिनसम्म नुहाएमा बाथ’रोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रो’ग निको हुने विश्वास गरिन्छ ।