साढे तीन महिनादेखि प’हिरोका का’रण अब’रुद्ध बागलुङ-कुश्मीशेरा स’डक म’र्मत थालिएको छ । बागलुङ नगरपालिका–१० दब’ल्या’ङमा प’हिरोले क्ष’ति पु’गेको स’डक स्थानी’य र नग’रपालि’काको साझे’दारी’मा म’र्मत थालिएको हो ।
गत असार १ गते ख’सेको पहि’रोका का’रण अ’बरु’द्ध भएको स’डक असार १८ गते ब’र्षासँगै आएको प’हिरो’का का’रण क्ष’तबिक्ष’त भएको छ । सडक म’र्मतका लागि बागलुङ नगरपालिकाले बि’पत् व्यव’स्थापन को’षबाट १६ लाख ६० हजार रुपैयाँ र त्यसको २० प्रतिशत हुन आउने रकम स्थानीय उपभो’क्ताले व्यहोर्ने गरी स’डक मर्म’तको काम थालि’एको उपभो’क्ता समि’तिका अ’ध्यक्ष या’दव शर्माले बताए ।
२० लाख ९३ हजार रुपैयाँ लागत स्ट’मेट गरेर मर्म’त थालि’एको सडक दशैं अगा’वै सञ्चा’लनमा ल्याईने शर्माले बताए । ‘तीन चर’णका कामको स्ट’मेट भएको छ, तार’जाली लगा’उने, पानी तर्का’उने र ट्र’याक खो’ल्ने काम हुने’छन्’ बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले भने ‘प’हिरो ग’हिरो गरि खसे’काले सड’कको नमु’ना निका’ल्नै क’ठिन छ ।’
पहि’रो खसे’को क्षेत्र’मा पानीको मु’हान भएकाले पानीको व्यव’स्थापन नगरी स’डक सुचारु गर्न क’ठिन हुने स्थानीय बिरबहादुर थापा बताउँछन् ।
‘पहिल्यै पानीको निका’स खो’जेको भए अहिले यो सम’स्या आउने नै थिएन, स’डक पक्कि बनाउँदा लामो समय पानी जमि’नमुनी जानेगरी छोडि’दिए’ थापाले भने ‘एकातर्फ प’हिरोको त्रा’समा हामीले बाँ’च्नुपरे’को छ, अर्कोतर्फ केटाकेटी विद्यालय पठाउन समेत बाटो छैन ।’ प’हिरो’का का’रण स’डक अब’रुद्ध हुँदा बागलुङको द’क्षिण क्षेत्रमा सहज स’डक सम्प’र्क छैन ।
वैकल्पिक रुपमा सञ्चालनमा आएको काली’गण्डकी करि’डोरको मालढुंगा–बलेवा ख’ण्डमा समेत सोही प’हिरो र अन्य प’हिरोले बेला बेलामा अब’रुद्ध हुने गरेको छ ।
नगरपालिकाको बलेवा क्षे’त्रका चार वडाका ८ जना उपभो’क्ताको सहभा’गिमा उपभो’क्ता समिति ग’ठन गरेर काम थालिएको हो । उप’भोक्ता समितिले स्थानीय निर्मा’ण कम्पनीसँगको सह’कार्यमा स’डक खुला’उने प्रया’स थालेको हो ।
‘मलाई गाउँ बसिनसक्नु भयो, अस्था’यी रुपमा भएपनि स’डक खुला’उन पहल थालेका छौं’ बागलुङ नगरपालिका–१२ का अध्यक्ष गुरुदत्त पाठकले भने ‘यो बाटो दि’र्घकालि’न बनाउन हाम्रो बल’बुताले भ्याउँ’दैन्, तालुक निकायको ध्या’न गएन ।’ हिउँदको समयमा मात्रै चल्नेगरी भएपनि स’डक सुचारु गर्न मर्म’त था’लिएको पाठकले बताए ।
दव्ल्या’ङदेखि वडा नं. १२ को टाकु’रीसम्म १४ किलोमिटर कालो’पत्रे रहेको उक्त स’डक एउटै प’हिरोले साढे तीन महिनादेखि प्रयो’गबि’हिन थियो ।